School LIsted In Per Teacher Per Laptop Project Program
विषयः विद्यालय छनोट गरिएको सम्बन्धमा।
महोदय,
मिति २०८१/०४/२० मा यस संस्थाले सार्वजनिक गरेको “एक शिक्षक, एक ल्यापटप” कार्यक्रम अन्तर्गत, निम्न लिखित विद्यालयहरुले तोकिएको मापदण्ड अनुरूप आवश्यक कागजातहरु पेश गरिसकेको व्यहोरा जानकारी गराउन चाहन्छौं। विभिन्न स्रोत र प्रस्तुत कागजातको विश्लेषणका आधारमा, कार्यक्रम सरल र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने ठहर गरिएकाले निम्न लिखित विद्यालयहरु लाई यस कार्यक्रममा समावेश गरिएको जानकारी गराउँदछौं।
1. School Management System Demo: https://www.youtube.com/watch?v=_eMBJtv038M
2. Teacher Management System Demo: https://www.youtube.com/watch?v=EX2Zvfa2Ask&t=2s