Program Form
सजिलोशिक्षा प्रा.लि. द्वारा सञ्चालित "एक शिक्षा, एक ल्यापटप" कार्यक्रमको दोस्रो चरणको अनलाइन आवेदन प्रक्रिया आरम्भ गरिएको छ। यस कार्यक्रम अन्तर्गत शिक्षकहरूको डिजिटल शिक्षण क्षमतामा सुधार ल्याउन र शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न शिक्षकहरूलाई ल्यापटप वितरण गरिनेछ।